पानीको कथा । Paaniko Katha – Herne Katha EP57 । हेर्ने कथा – Lyrics new.

Are you looking for a topic i got the horses in the back lyrics? Are you looking for topic पानीको कथा । Paaniko Katha – Herne Katha EP57 । हेर्ने कथा? If that’s the case, please see it right here.

पानीको कथा । Paaniko Katha – Herne Katha EP57 । हेर्ने कथा | See Lyrics free.

See video here

>> See more latest lyrics here: https://xemloibaihat.com/music-world

पश्चिम सुर्खेतको टाढा, पहाडको काखमा रेक्चा भन्ने गाउँमा पानीको असाध्यै दुःख छ भन्ने सुनेपछि हाम्रो बाटो त्यतै मोडियो ।
#PaanikoKatha #HerneKatha

Extreme scarcity of drinking water in a small village in western Nepal. The story of water. Paaniko Katha.

Join this channel to Support Herne Katha.

========================
💁‍♂️💁‍♂️💁‍♂️ Become our Patron 💁‍♂️💁‍♂️💁‍♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon:

==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.

👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on YouTube. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.

🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀

🎬 Script/Direction – Kamal Kumar (

👩 Presenter – Bidhya Chapagain (

🎥 Cinematographer – Jeevan Rijal (

🖥 Video Editor – Sandesh Pariyar (

🎮 Multimedia Producer – Ashma Adhikari (

📝 Producer – Enuma Rai (

👍🏼 Social Media Producer – Bijay Khadka (

✉️ Business Development Officer – Pratistha Acharya (

🚍 Driver – Debendra Rai (

👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB:
👉 Facebook:
👉 Twitter:
👉 Instagram:
👉 Website:
👉 TikTok:

💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.

💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email [email protected]

🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.

🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people’s stories in bold and beautiful style. Share your ideas with us. We love ideas.

😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

So you have finished watching topic पानीको कथा । Paaniko Katha – Herne Katha EP57 । हेर्ने कथा already.

In addition to viewing the i got the horses in the back lyrics songs, you can see the lyrics and many other music-related content here: Xemloibaihat.com.

i got the horses in the back lyrics for Xemloibaihat.com
i got the horses in the back lyrics

Tag related topic i got the horses in the back lyrics.

herne katha, हेर्ने कथा,herne katha latest episode,bidhya chapagain,bidhya chapagain new program,herne katha new video,bidhya chapagain video,latest nepali video,nepali documentary,nepali tv show,nepali video,herne ankha,drinking water problem,drinking water scarcity nepal,story of water,paaniko katha,drought village,surkhet,chisapani,babiyachaur,rekcha,dry village of neepal,water scarcity,paaniko dukha,no water story,पानीको कथा,सुर्खेत,बाबियाचौर
Sincerely thank.

43 thoughts on “पानीको कथा । Paaniko Katha – Herne Katha EP57 । हेर्ने कथा – Lyrics new.

  1. Herne Katha says:

    हेर्ने कथामा पानीको कथा देखाएपछि धेरै जनाले रेक्चा गाउँमा पानी पुर्याउन सहयोग गर्ने इच्छा देखाउनु भएको छ ।
    डाँडामा रहेको सुख्खा गाउँमा पानी पुर्याउनु गाह्रो काम होला तर असम्भव चाहिँ होइन ।
    तर यो इन्जिनियरिङ र प्रविधिसँग जोडिएको विषय हो । हामी एकछिन भावुक भएर मात्र त्यहाँ पानी पुग्ने होइन । यसमा विज्ञहरु जोडिनुपर्छ । त्यही अनुसारको लगानी पनि चाहिन्छ होला ।
    हामीले गाउँलेहरुसँग कुरा गरेको आधारमा त्यहाँ तत्काल कुनै योजना सुरु हुने वाला छैन । गाउँका शिक्षित र बुझ्ने मान्छेहरु बजारमा बस्छन् । जनप्रतिनिधिहरु पनि बजारतिरै धेरै भेटिन्छन् ।
    स्वभाविक हो, धेरै दर्शकहरुले त्यहाँ पानी पुर्याउन पाए हुन्थ्यो, सहयोग गर्न चाहन्छु भनेर हामीलाई भन्नुभएको छ । यसको लागि एक दुई जना गाउँलेको
    फोन नम्बर दिएर मात्र पनि हुँदैन । यसको लागि संगठित र विज्ञसहितको ठूलो प्रयास चाहिन्छ ।
    विदेशमा रगत पसिना गरेर कमाएको पैसाले आफ्नो मातृभुमीको एउटा सुख्खा गाउँमा पानी आओस् भनेर उदार मनले धेरैले सहयोग गर्न खोज्नुभएको छ ।
    पैसा व्यवस्थापन चुनौतीपूर्ण काम हो । त्यसमा अनुभव चाहिन्छ । अनि पानी जस्तै पारदर्शिता चाहिन्छ । हेर्ने कथा टोलीसँग कथा भन्ने शीप त छ तर व्यवस्थापनको शीप छैन । त्यसैले हामी तपाईंहरुले गर्न खोजेको सहयोग जम्मा पार्न सक्दैनौं ।
    विगतमा पनि हाम्रा कथाका पात्रहरुलाई थुप्रो दर्शकहरुले हामीमार्फत सहयोग गर्न खोज्नु भएकै हो । त्यस्तो बेला हामीले सिधै पात्र र सहयोगीलाई सम्पर्क मात्र गराइदिँदै आएका छौं ।
    अहिले त सिँगो गाउँ पात्र हो । ककसको नम्बर दिनु । कसले नेतृत्व गर्ने । अनि पैसा मात्र सहयोग गरेर समाधान हुने विषय पनि हैन यो । सरकारका केही योजना पो सुरु हुँदैछन् कि । बरु जनप्रतिनिधि र सरकारहरुलाई दबाब दिँदा पो रेक्चामा छिटो पानी पुग्छ कि ।
    हामीले यस्तै कुरामाहरु एकै ठाउँमा बहस होस् र रेक्चामा तपाईं सबैको प्रयासले छिटो पानी पुगोस् भनेर फेसबुकमा साझा ग्रुप बनाएका छौं । सहयोगी हातहरु, रेक्चाबासीहरु, पानी, प्रविधि र पैसाका विज्ञहरु, सरकारी मान्छेहरु, सबै यो ग्रुपमा जोडिएर राम्ररी सरसल्लाह गर्नुहोला भन्ने हाम्रो चाहना छ ।
    हामीले यो बिचमा गाउँपालिकाका अध्यक्ष, जुझारु स्थानीय अनि पानीसम्बन्धी विज्ञहरुसँग पनि सम्पर्क गरेका छौं । वहाँहरुलाई पनि यसै ग्रुपमा जोड्ने प्रयास गर्नेछौं ।
    अनि तपाईंहरुकै सरसल्लाहमा यो कामको लागि योजना र नेतृत्व छानेर अघि बढ्नुहोला । पत्रकारको रुपमा हाम्रो भूमिका यत्ति नै होला सायद ।
    ग्रुपमा आफ्ना कुराहरु राख्दा सकेसम्म पुष्टि भएका स्रोत सहितका सुचना र जानकारी राखिदिनुहोला ।
    शुभकामना

    फेसबुक ग्रुपको लिङ्क: https://www.facebook.com/groups/waterforrekcha

  2. Somrajmadhu Bishwakarma says:

    नेपाल अझै ढुङे युग मा छ भनेर येसरी थहा हुन्छ द्लित लाई पानी खाने ठाउँ छुट्टयाइएको छ रे भन्दा धिकार्न मन लाग्यो यो देस लाई छि कत्ती अन्ध बिस्वास को खाडि मा पुरियेको छ यो देस संसार आज अर्को ग्रह मा मानव बस्ती बसौउने तर्खर मा छ्न हाम्रो देस चै अझै जंगली युग मै छ ।🤨😒🤬👎️👎️

  3. Binita Shrestha says:

    I literally cried remembering how blessed we are who is getting abundant water and still wasting it.
    I cried remembering my Grandfather who is no more now…Old man who lost his grand-daughter,i hope no any other people have to lose their people❤️
    Bidhya,you are actually doing Journalism and all other people are just doing shit in the name of Joirnalism❤️

  4. Polarj Sapkota says:

    Us, living in city lights with all our "problems" never knowing that there exists a place like this within a hundred kilometres from us where people have to struggle daily to drink their water! Thank you for bringing light over our ignorance.

  5. Purna Karki says:

    omg 😭😭😭😭😭😭😭😭😭😭🧎🏼‍♂️🧎🏼‍♂️🧎🏼‍♂️🧎🏼‍♂️🧎🏼‍♂️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐

  6. Balsunmoon Rajbhandari says:

    pure mineral label drinking water is get only from american or british or japanese or chinese machine water problem every where in nepal and world . tap water can be managed avoiding un necessary studies at school & universities thanks a lot a award winning camera work balsudan hindi guide patan durbar square well come you all here to see tusa hiti 16 century and manga hiti 6 century

  7. Preeti Sornakar says:

    सरकारको ध्यान जानू पर्यो यो ठाँउमा
    आज भोलीको जमनामा पनि जातभातको कुरा गर्छन सायद शिक्षा नभेर होला

  8. Rita Nembang says:

    युटुब च्यानलमा बेग्लै तरिकाको पहिचान छ तपाईं हरुको हर भिडियो मन छुने खालको छ देशमा के कस्तो छ।र कस्तो चलिराछ भन्ने बुझ्नलाई यो हेर्ने कथाबाट भरिपुर्ण सन्तुष्ट मिल्छ सधैं यस्तो भिडियो देखाउदै जानोस मेरो शुभकामना 🙏🇳🇵

  9. Amit Tamata says:

    किन होला है यो जात पात को कुरा यो हाम्रो नेपाल को प्रगती कहिले हुदैन

  10. Chhetra Khatri says:

    Pani ko katha Herne Katha Bidhiya Chapagain Jiu Lai Salam Chha Hajur Le Durgam Chhetra ma Gayera Sabai Gaubashi ko Dukha pida Bujnu Bhayeko.ma Dherai Dherai Sanman Chha Honesty is Best policy Jay Hanuman Butwal .8

  11. Kedar Sunuwar says:

    Bidhya Chapagain jyu, Namasakr to all of your team!
    लौन यो कुरा त जसरी पनि पुर्याउनु परो सरकार सम्म l अव कुनै देश तथा विदेशले दिने पुरस्कार र सम्मान छ भने तपाईं र तपाईंका टीमले पाउनु पर्ने छ ।

  12. Gyanendra Bir Bikram Shaha (The King) says:

    So called politicians should shame calling them leaders. People inside and outside country are fighting for basic needs but government doesn't care .they think kathmandu is nepal and development of kathmandu is development of whole nepal. People like this are still living a life of stone age. I can feel the pain of these people as i also came through the same story. Fuck you politics and political leaders and government. You people derserve nothing but killed.

  13. The Mini World says:

    नेपाल सरकार ले यो नेपाल हो र भन्ला, यहा को संसद कोहोला ? यो क्षेत्र को अलि पर कहा होला पानि को मुहान ? खानेपानी योजना अपरिहार्य छ, सम्बन्धित ससद , जनप्रतिनिधिको ध्यानकर्सन गराउनु होला |

  14. Chandra Dhami says:

    कस्तो आँखा नै रसायो यस्तो दृश्य देख्दा हे सरकार यो ठाउँका जनताहरूले कहिले सम्म खानेपानीको अभाव मा बस्नु पर्ने म बिन्ती गर्छु यता तिर नी हजुरको ध्यान जाओस्🙏🇳🇵😭😭😭🙏❣️🇳🇵

  15. Raju Kandel says:

    यो सरकार ,जनप्रतिनिधि ,नेता ngo. Ingo हरु यी भिंडियों हरु हेरछंन कि हेरदैनन होला तीन को मन ले के भंछ होला त्याहा भोट माग्न जाने को होला जित्ने कोहोला

  16. niraz gng says:

    Malai pani lay vanda ni caste system lay lastai narameilo lagyo, yesto thuma ta mancheharu milere basnu ni ho..it shows how much education is important.

  17. sujata rai says:

    कसरी बाँच्नु हजुर पानी बिना पलपलमा हरपलमा पानि नै पानि चाहिन्छ म सोच्न सकिन र त्यो दलितको लागि छुट्याएको कुवा हो रे पानीको समस्या संगसंगै छुवाछुत प्रथाको नी अन्त्य गरौं

  18. Rupak Sk says:

    हाम्रो जस्तो प्राकृति को धनी देश मा पनि पानी को येस्तो अभाव सुन्दा सारै चित्त दुख्यो

  19. Ashish Suryabanshi says:

    विद्या जि, तपाई साच्चिकै हिरो हो । कति मायालु बोली, कति छिटो हेलमेल हुन सक्ने बानी लाग्छ मलाई । तपाईको हरेक एक्स्प्रेसनमा आफ्नोपन देख्छु म ।

  20. Dipak K c says:

    पानीको अभावमा बसेका ति रेक्था बासी हरु देख्दा मन्ले आसु रोकन सकेन येस्ता ठाउमा सरकारको ध्यान छिटो जावोस ।🙏🙏

Comments are closed.